काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष (आव) मा मुलुकमै रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरू गर्ने बताएको छन् ।
आर्थिक वर्ष २०८१÷८२ को बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा प्रस्ततु गर्दै अर्थमन्त्री महतले रासायनिक मल उद्योग स्थापनाका लागि आवश्यक प्रक्रिया थालनी गर्ने बताएका हुन् ।
उनले रासायनिक मलको दिगो आपूर्तिको व्यवस्था मिलाउने घोषणा गरेका छन् । प्राकृतिक र प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने अर्थमन्त्री महतले घोषणा गरेका हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-02-27
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
