समाचार

नेपाल लाइफ इन्स्योरेन्सले २१ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०–८१ को वितरणयोग्य मुनाफाबाट…