अन्तर्राष्ट्रिय

अटो आयात र पार्टपुर्जामा चर्को कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपुर्जामा चर्को कर घोषणा गरेका छन्। अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछिल्लो कर नीतिको प्रतिकार गर्ने चेतावनी दिएका छन्।…