काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भदौ मसान्तसम्म सडक तथा फुटपाथ खन्न रोक लगाएको छ ।
मंगलबार एक सूचना जारी गर्दै महानगरले असार १ गतेदेखि भदौ मसान्तसम्म नगर पालिका क्षेत्रका सडक तथा फुटपाथ खन्न स्वीकृतिदिने कार्य रोकिएको महानगरको सार्बजनिक निर्माण विभागले जानकारी दिएको छ ।
सूचनामा भनिएको छ- काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक / फुटपाथ खन्न स्वीकृति / सहमति दिने कार्य रोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-17
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
