
काठमाडौं, चीनको स्वशासित क्षेत्र तिब्बतमा बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाली समय साँझ ६ः२७ बजे ५।५ म्याग्निच्युडको भूकम्प गएको हो।
नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिंग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो। तिब्बतमा भूकम्प जाँदा पूर्वी नेपालसँगै मध्यमा काठमाडौंमा पनि धक्का महसुस भएको छ।
यस क्षेत्रमा यसअघि गत २४ पुसमा ६।८ म्याग्निच्युडको भूकम्प गएको थियो।
Sudina Shrestha
प्रकाशित: १२ चैत्र २०८१, बुधबार २०:१२
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
