बनेपा । शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा जयदेव अधिकारी अनुसन्धान सम्मान’ सुर्खेतका अनुसन्धाता डा. दुर्गाबहादुर घर्तीलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान समर्पण गर्ने निर्णय गरेको हो ।
अनुसन्धान पद्धतिको प्रयोग गरेर लेखिएका उहाँका अनुसन्धानात्मक कृतिहरू पौने दर्जन सङ्ख्यामा प्रकाशित छन् । यस सम्मानको कोष व्यवस्थापन मोरङका शिक्षासेवी राजेन्द्र विरहीले गर्नुभएको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-09
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
