
अमेरिकी सञ्चार माध्यम सिएनएनले सन् २०२३ को उत्कृष्ट गन्तव्यको सूचिमा मुस्ताङ पनि राखेको छ ।
सन् २०२३ मा घुम्न लायक विश्वका २३ वटा ठाउँको सूचि सार्वजनिक गर्दै सीएनएनले उपल्लो मुस्ताङको लोमाङथाङ गाउँको तस्वीरसहित मुस्ताङलाई १६ औं नम्बरमा राखेको छ ।
यो ठाउँ पदयात्राका लागि उत्कृष्ट रहेको सिएनएनले जनाएको छ ।
तिब्बतको नजिक रहेको लोमाङथाङ गाउँ पुग्दा अनौठो अनुभूति हुने छ । सीएनएनको सूचिको पहिलो नम्बरमा पश्चिम अष्ट्रेलियाको एउटा क्षेत्र छ । जहाँबाट गत महिनाको लागेको सूर्यग्रहण पूर्णरुपमा देखिएको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०९:३६
Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
