काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ८ हजार २ सयले घटेर तोलाको ३ लाख ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ९ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३३५ रुपैयाँले घटेर तोलाको ४८९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५२३० मा कारोबार भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-07
‘बान’को अध्यक्षमा नेपाल वायुसेवा निगमका निर्देशक अनिल घिमिरे चयन
विश्वकपका लागि इरानका सहयोगी कर्मचारी र अधिकारीले अझै पाएनन् अमेरिकी भिसा
सुन एकैदिन तोलाको ८ हजार २ सयले घट्यो
संसद बैठकमा नेपालले भारतको सिमाना मिचेको प्रामण लिएर आउन प्रधानमन्त्री बालेनलाई हर्क साम्पाङको आग्रह
दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते
घरायसी विवादमा रड प्रहार गरेर श्रीमतीको हत्या, श्रीमान पक्राउ
