काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई सोमबारको संसद बैठकमा नेपालले भारतको सीमा मिचेको विवरण लिएर आउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै साम्पाङले नेपालले भारतको सीमा कहाँ कहाँ मिचेकोछ भोलिको बैठकमा लिएर आउन आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘प्रिय बालेन… भोलिको वैठकमा नेपालले भारतको सिमाना कहाँकहाँ मिचेको रैछ सोको प्रामण लिएर आऊ है !’
प्रधानमन्त्री शाहले संसदमा नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले संसदमा विरोध गर्दै आएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-07
‘बान’को अध्यक्षमा नेपाल वायुसेवा निगमका निर्देशक अनिल घिमिरे चयन
विश्वकपका लागि इरानका सहयोगी कर्मचारी र अधिकारीले अझै पाएनन् अमेरिकी भिसा
सुन एकैदिन तोलाको ८ हजार २ सयले घट्यो
संसद बैठकमा नेपालले भारतको सिमाना मिचेको प्रामण लिएर आउन प्रधानमन्त्री बालेनलाई हर्क साम्पाङको आग्रह
दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते
घरायसी विवादमा रड प्रहार गरेर श्रीमतीको हत्या, श्रीमान पक्राउ
