काठमाडौं । मिस नेपाल २०२४ को उपाधिका लागि २६ जना सुन्दरीले ‘मेकअप’ क्लास लिईरहेका छन् । फाइनलिस्ट प्रतियोगी २६ सुन्दरीले सामुहिक रुपमा ‘मेकअप’ क्लास लिएका हुन् ।
आयोजक संस्था ‘द हिडन ट्रेजर’ द्वारा प्रायोजित यसपटक पनि मिस नेपाल वल्र्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थको विधाका लागि सुन्दरीको प्रतिस्पर्धा गर्ने छन् । यसवर्षको ग्राण्ड फिनाले २०८१ साउन १९ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।
यी हुन् फाइनलिस्ट (प्रतियोगी अंकअनुसार)
१) शुभेच्छा कार्की
२) आश्माकुमारी केसी
३) सुमना केसी
४) निभिता चापागाईं
५) स्रिमिका मानन्धर
६) आँचल खत्री
७) ऊर्जा नेवा
८) करुणा रावत
९) अञ्जना पुन
१०) राधिका थापा
११) इभा गिरी
१२) दृष्टि थापा
१३) दिक्षा अवस्थी
१४) इरिना श्रेष्ठ
१५) ललिता शेर्बुजा मगर
१६) किम्ती श्रेष्ठ
१७) प्रेरभिता स्वार
१८) रोशनी दाहाल
१९) समीक्षा निरौला
२०) प्रसुना भुषाल
२१) पूजा बराल
२२) सायरा खड्का
२३) अम्बिका राणा
२४) अनिशा मल्ल
२५) श्रद्धासुमन सिलवाल
२६) सामिन कोइराला
तस्विरहरु:
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १९ असार २०८१, मंगलवार ०९:२८
एनपीएलको ट्रफी सार्वजनिक
मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
वायु प्रदूषण बढ्दोः प्लास्टिकजन्य फोहोर नजलाउन वातावरण विभागको आग्रह
आजदेखि धरहरा चढ्न शुल्क लाग्ने, कस्लाई कति ?
जलवायु परिवर्तनसँग जुध्न गरिब देशलाई वर्षेनि तीन सय विलियन डलर दिन धनी देशहरु सहमत
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ : ताल न बेताल, बेतको लौरी