महिला विश्वकपः एक गोलले पछि परेको स्विडेनले दक्षिण अफ्रिकालाई हरायो
स्विडेनको जितमा अमान्डा इलेस्टेड र फ्रिडोलिना रोल्फोले एक-एक गोल गरे । दक्षिण अफ्रकाका लागि हिलदाह मगाइयाले एक गोल गरिन् ।
हिलदाह मगाइयाले ४८ औँ मिनेटमा गोल गर्दै दक्षिण अफ्रिकालाई सुरुवाती अग्रता दिलाइन् । तर गोल गर्ने क्रममा घाइते भएपछि उनी मैदानबाट बाहिरिएकी थिइन् ।
यता ६५ औँ मिनेटमा फ्रिडोलिना रोल्फोले स्विडेनका लागि गोल गर्दै खेललाई बराबरीको अवस्थामा पुर्याइन् ।
तर अमान्डाले ९० औँ मिनेटमा गोल गर्दै स्विडेनको जित सुनिश्चित गरिन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
