काठमाडौं । सिजन मिडियाद्धारा आयोजित ‘एसईई प्रिन्सेस २०२४’ सम्पन्न भएको छ । बाह्रौ सस्करणको ‘एसईई प्रिन्सेस’ प्रतियोगिता जेठ ३० गते वुधवार सम्पन्न भएको हो ।

प्रतियोगिताको विजेता प्राप्ती श्रेष्ठ भएकी छन् । यसैगरी, फष्ट रनरअप प्रिति सर्मा, सेकेण्ड रनरअप निरजरा श्रेष्ठ, थर्ड रनरअप ज्यासमिन धमेना र फोर्थरनरअप शुभ केसी भएकी छन् ।





रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-06-13
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
