
तीज आउन अझै दुई महिना बाँकी छ । साङ्गीतिक क्षेत्रमा तीजका गीत भने धमाधम भित्रिन थालिसकेका छन् ।
यस्तैमा गायिका रानी शाक्य र गायक नारायण बाबुको स्वर, नारायण बाबुको शब्द तथा सङ्गीतमा ‘आकुर माकुर’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा कमल सिंह र विना राउतको अभिनय छ । भिडियोमा उत्सव दाहालको छायाङ्कन, विशेष पौडेलको सम्पादन र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । भिडियोका निर्देशक सुव्रतराज आचार्य हुन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०७:५७
‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण

स्विट्जरल्यान्डमा हिमनदी फुट्दा ब्लाटन गाउँको ९० प्रतिशत भाग पुरियो

बजेटमार्फत् के-के भयो करमा हेरफेर ?

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक, कुन मन्त्रालयलाई कति बजेट ?

उच्च अदालतले दियो अफताब आलमलाई सफाइ
