अध्यक्ष ढकालको आग्रह, चुनावी घोषणापत्रमा निजी क्षेत्रलाई प्राथमिकतानेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डा प्राथमिकता दिन आग्रह गर्नुभएको छ।नुवाकोट महोत्सवको उद्घाटन गर्दै उहाँले मुलुक निर्वाचनमय अवस्थामा रहेकाले आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका समावेश गर्नुपर्ने बताउनुभयो।

अध्यक्ष ढकालले रोजगारी सिर्जना, उद्योगधन्दा र आर्थिक समृद्धिमा निजी क्षेत्र निर्णायक रहेको उल्लेख गर्दै, सरकार र निजी क्षेत्रबीचको सहकार्य आगामी दिनमा पनि अपरिहार्य हुने धारणा राख्नुभयो।उहाँले कुनसुकै दलको सरकार आए पनि अर्थतन्त्र सबैको साझा एजेण्डा हुनुपर्नेमा जोड दिनुभयो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-21
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
