काठमाडौं । गायक गायिका अजय अधिकारी सुशील र सदीक्षा भूर्तेलको स्वरमा नयाँ गीत ठूलो झुट सार्वजनिक गरिएको छ । उक्त भिडियो आइसक्रिम इन्टरटेन्मेन्ट युट्युबाट हालै सार्वजनिक गरिएको हो ।
गीतमा गायक अधिकारीकै शब्द र संगीत छ । शान थापाद्वारा निर्देशित भिडियोमा सुशीला थापा, विकास लामिछाने, अनु खत्री र शिभान्या सुवेदीले गीत सुहाउ“दो अभिनय गरेका छन् । गीतमा अर्जुन तिवारीको छायांकन निर्देशन र बुद्ध थापाको छायांकन छ ।
गीतको भिडियोमा एक सानो परिवारका श्रीमान श्रीमतीले परिवारको हितका लागि एकअर्कासँग झुट बोलिरहेको कथा छ । बिहान घरबाट सजिएर कुनै कार्यालयमा जाने पति पत्नी भने गिट्टी कुट्ने र होटलमा काम गर्छन् । तर, वास्तविक काम एक अर्कालाई थाहा हुँदैन ।
हेर्नेनुहोस भिडियो:
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-04-01
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
