काठमाडौं । मिस ई कलेज २०२४ को उपाधि आरजु पौडेलले जितेकी छन् । सिजन मिडियाद्वारा आयोजित११ औं संस्करणको मिस ई कलेज २०२४ को विजेता आरजु पौडेल भएकी हुन् ।
उनीसँगै फर्स्ट रनरअपमा रसिला थापा, सेकेन्ड रनरअप स्वस्तिका बज्राचार्य र चौथोमा जेनिसा बज्राचार्य भइन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-27
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
