बनेपा । शब्दयात्रा प्रकाशनले साहित्यकार जलेश्वरी श्रेष्ठ (काठमाडौँ) लाई २०८२ सालको महिला प्रतिभा सम्मान समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन आफ्नी अर्धाङ्गिनी मनका श्रेष्ठको स्मृतिमा लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले गरेका हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-16
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
