प्रा. डा. बलराम उपाध्याय रेग्मीलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने

बनेपा । शब्दयात्रा प्रकाशनले ज्योतिष शिरोमणि अधिवक्ता प्रा. डा. बलराम उपाध्याय रेग्मी (पर्वत) लाई २०८२ सालको ‘शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान’ समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन आध्यात्मिक लेखक कृष्णहरि मैनालीले गरेका हुन् ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-09-16