काठमाडौं । नेपाल वायुसेवा निगमले चीनको ग्वाङझाउमा सिधा उडान गर्ने भएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले यही २५ सेप्टेम्बरबाट काठमाडौं-ग्वाङझाउ-काठमाडौं रुटमा उडान गर्ने जानकारी दिएको हो ।
यस रुटमा नेपाल वायुसेवा निगमले प्रवर्द्धन उडान गर्ने गरी उडान तय गरेको कम्पनीको भनाइ छ । यस रुटमा अहिले चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले समेत नियमित उडान गरिरहेको छ ।
काठमाडौं-चीन रुटमा हिमालय एयरलाइन्सले नियमित उडान गरिरहेको छ । नेपाल वायुसेवा निगमको यो पहिलो नियमित उडान हुनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-14
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
