बनेपा । शब्दयात्रा प्रकाशनले फोटो पत्रकार सागर श्रेष्ठ (सिन्धुपाल्चोक) लाई २०८२ सालको ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान’ समर्पण गर्ने भएको छ ।
यस सम्मानको कोष व्यवस्थापन आफ्नी आमा रत्नदेवी प्रधानको स्मृतिमा अग्रज फोटो पत्रकार हरि गोपाल प्रधानले गर्नुभएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-13
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
