शब्दयात्रा प्रकाशनद्वारा नगेन्द्रप्रसाद आचार्यलाई स्तम्भकार सम्मान

बनेपा । शब्दयात्रा प्रकाशनले साहित्यकार तथा विभिन्न पत्रिकाका स्तम्भकार नगेन्द्रप्रसाद आचार्य (कालिकोट) लाई २०८२ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ समर्पण गर्ने भएको छ ।

यस सम्मानको कोष व्यवस्थापन आफ्ना बुबा गोपाल प्रधानको स्मृतिमा अग्रज पत्रकार हरि गोपाल प्रधानले गर्नुभएको हो ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-09-13