काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्प शुरु भएको छ ।
एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको हो । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण शुरु गरेका छन् । एशिया आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने पुरुष टी-२० विश्वकपको एशिया र इष्ट एशिया प्यासिफिक छनौटमा नेपाल समुह बी मा परेको छ । समुह विभाजनमा नेपालको समुहमा जापान र कुवेत रहेका छन् ।
क्याम्पमा बोलाइएका खेलाडीमा रोहितकुमार पौडेल, आसिफ सेख, आरिफ सेख, रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अनिल साह, लोकेस बम, नन्दन यादव, सन्दीप लामिछाने, कुशल मल्ल, गुलशन कुमार झा, युवराज खत्री, रुपेश कुमार सिंह, विवेक कुमार यादव, शेर मल्ल, किरण ठगुन्ना, आदील अन्सारी, सुभ कंसकार, भीम सार्की, करण केसी, प्रतिस जीसी, बसिर अहमद, सागर ढकाल, पवन सर्राफ, अर्जन घर्ति, सोमपाल कामी, ललित नारायण राजवंशी, साहब आलम, आकाश चन्द, सन्दीप जोरा र कमल सिंह ऐरी रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
