
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउने सङ्क्रान्तिको शुभकामना व्यक्त गर्दै साउने धरतीझैँ सबैका मनमा हरियाली छाओस् भन्ने कामना गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले साउने धरतीझैँ सबैका मनमा हरियाली छाओस् भन्दै मनमा मेघजस्तो शीतलता भरियोस् भनेका छन् ।
उनले भनेका छन्- ‘आज साउने सङ्क्रान्ति। साउने सङ्क्रान्तिपछि हाम्रा चाडपर्वहरू आउन थाल्छन्, साउनमा शिवको व्रत पूजा गरिन्छ। साउने धरतीझैँ सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस्। साउने सङ्क्रान्तिको शुभकामना ।’
pratikshya
प्रकाशित: २ श्रावण २०८२, बिहीबार १२:१२
गायक परेश र गायिका रन्जिता लिम्बुको बुट्टे झोलीमा सार्वजनिक

95 people deaths in road Accident during the fiscal year 2024/25 in jhapa district

एमालेसँग एकताको सम्भावना छैन : अध्यक्ष नेपाल

सुर्खेतबाट पेस्तोलसहित दुई जना पक्राउ

सिरहाबाट ७१७ केजी गाँजा बरामद

नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ- प्रधानमन्त्री ओली
