पोखरा । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ को कालोभिरस्थित बेनी-जोमसोम-कोरोला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बुधबार बिहान कालोभिरस्थित बेनी-जोमसोम- कोरोला सडक खण्डमा माथिबाट पहिरो झरी बाटो पूर्णरुपमा अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडकको अवरोध खुलाउन समन्वय गरिरहेको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-16
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
