काठमाडौं । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले ९ विकेटको क्षतिमा ८ बल अघि नै पूरा गर्यो। नेपालकी रचना चौधरीले ३ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन ।
पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । योसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना न्यून बनेको छ । नेपाल अघिल्लो चरणमा पुग्न अष्ट्रेलियामाथि फराकिलो जित निकाल्नुपर्ने हुन्छ ।अब समूहको अन्तिम खेलमा नेपाल उपाधिको दाबेदार अष्ट्रेलियासँग भिड्नेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
