काठमाडौं । भारतीय टेलिभिजन अभिनेता करणवीर मेहरा रियालिटी शो ‘बिग बोस(१८’ को विजेता बनेका छन् । विजेता बनेसँगै उनले सुनको ट्रफीसहित ५० लाख भारु नगद पाए । गत वर्ष पनि उनले अर्को शो ‘खतरों के खिलाडी(१४’ को उपाधि पनि जितेका थिए ।

करणवीरले भिभियन डिसेना, रजत दलाल, अविनाश मिश्र, ईशा सिंह र चुम दराङलाई पराजित गर्दै उपाधि हात पारेका हुन् । फिनालेमा सबैभन्दा पहिले इशा सिंह बाहिरिएकी थिइन् भने त्यसपछि कम मत पाएकी चुम दराङ बाहिरिइन् । अविनाश मिश्र बाहिरिएपछि भिभियन, करण र रजत दलाल टप ३ मा रहे ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
