काठमाडौं । मिस नेपाल २०२४ को उपाधिका लागि २६ जना सुन्दरीले ‘मेकअप’ क्लास लिईरहेका छन् । फाइनलिस्ट प्रतियोगी २६ सुन्दरीले सामुहिक रुपमा ‘मेकअप’ क्लास लिएका हुन् ।
आयोजक संस्था ‘द हिडन ट्रेजर’ द्वारा प्रायोजित यसपटक पनि मिस नेपाल वल्र्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थको विधाका लागि सुन्दरीको प्रतिस्पर्धा गर्ने छन् । यसवर्षको ग्राण्ड फिनाले २०८१ साउन १९ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।
यी हुन् फाइनलिस्ट (प्रतियोगी अंकअनुसार)
१) शुभेच्छा कार्की
२) आश्माकुमारी केसी
३) सुमना केसी
४) निभिता चापागाईं
५) स्रिमिका मानन्धर
६) आँचल खत्री
७) ऊर्जा नेवा
८) करुणा रावत
९) अञ्जना पुन
१०) राधिका थापा
११) इभा गिरी
१२) दृष्टि थापा
१३) दिक्षा अवस्थी
१४) इरिना श्रेष्ठ
१५) ललिता शेर्बुजा मगर
१६) किम्ती श्रेष्ठ
१७) प्रेरभिता स्वार
१८) रोशनी दाहाल
१९) समीक्षा निरौला
२०) प्रसुना भुषाल
२१) पूजा बराल
२२) सायरा खड्का
२३) अम्बिका राणा
२४) अनिशा मल्ल
२५) श्रद्धासुमन सिलवाल
२६) सामिन कोइराला
तस्विरहरु:

























रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-07-02
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
