
काठमाडौं । सिजन मिडियाद्धारा आयोजित ‘एसईई प्रिन्सेस २०२४’ सम्पन्न भएको छ । बाह्रौ सस्करणको ‘एसईई प्रिन्सेस’ प्रतियोगिता जेठ ३० गते वुधवार सम्पन्न भएको हो ।

प्रतियोगिताको विजेता प्राप्ती श्रेष्ठ भएकी छन् । यसैगरी, फष्ट रनरअप प्रिति सर्मा, सेकेण्ड रनरअप निरजरा श्रेष्ठ, थर्ड रनरअप ज्यासमिन धमेना र फोर्थरनरअप शुभ केसी भएकी छन् ।





Sudina Shrestha
प्रकाशित: ३१ जेष्ठ २०८१, बिहीबार ०९:१४
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
