काठमाडौं । नेपालका माननीय रास्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्य जर्मनको हसेन अन्तर्राष्ट्रिय विश्व विद्यालयमा दिक्षित भएका छन् । उनी फिलोसफी (पि.एच.डी) डाक्टरको दिक्षान्त समारोहमा दिक्षित भएका हुन् ।

सो कार्यक्रममा विश्वका बेलायत, अमेरीका, क्यानाडा, अस्ट्रेलिया, भारत, फान्सको पेरिस लगायत ७२ मुलुक विभिन्न विश्वविद्यालयका कुलपति, उपकुलपतिको उपस्थिति थियो ।

ललितपुर जिल्ला महालक्ष्मी नगर पालिका वडा।८ लुभु बस्ने बुबा हरि बहादुर राज वैद्य र आमा कृष्ण कुमारी राज वैद्यबाट जन्म भएको उनले नेपाल लगायत बिश्वका थुप्रै विश्वविद्यालयबाट पनि विद्यावारीधि पाईसकेको छन् । उनले बि.स. २०३५ साल देखि हालसम्म निरन्तर समाजसेवा गर्दै आएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-04-01
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
