अमेरिकी सञ्चार माध्यम सिएनएनले सन् २०२३ को उत्कृष्ट गन्तव्यको सूचिमा मुस्ताङ पनि राखेको छ ।
सन् २०२३ मा घुम्न लायक विश्वका २३ वटा ठाउँको सूचि सार्वजनिक गर्दै सीएनएनले उपल्लो मुस्ताङको लोमाङथाङ गाउँको तस्वीरसहित मुस्ताङलाई १६ औं नम्बरमा राखेको छ ।
यो ठाउँ पदयात्राका लागि उत्कृष्ट रहेको सिएनएनले जनाएको छ ।
तिब्बतको नजिक रहेको लोमाङथाङ गाउँ पुग्दा अनौठो अनुभूति हुने छ । सीएनएनको सूचिको पहिलो नम्बरमा पश्चिम अष्ट्रेलियाको एउटा क्षेत्र छ । जहाँबाट गत महिनाको लागेको सूर्यग्रहण पूर्णरुपमा देखिएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
