
महिला विश्वकपः एक गोलले पछि परेको स्विडेनले दक्षिण अफ्रिकालाई हरायो
स्विडेनको जितमा अमान्डा इलेस्टेड र फ्रिडोलिना रोल्फोले एक-एक गोल गरे । दक्षिण अफ्रकाका लागि हिलदाह मगाइयाले एक गोल गरिन् ।
हिलदाह मगाइयाले ४८ औँ मिनेटमा गोल गर्दै दक्षिण अफ्रिकालाई सुरुवाती अग्रता दिलाइन् । तर गोल गर्ने क्रममा घाइते भएपछि उनी मैदानबाट बाहिरिएकी थिइन् ।
यता ६५ औँ मिनेटमा फ्रिडोलिना रोल्फोले स्विडेनका लागि गोल गर्दै खेललाई बराबरीको अवस्थामा पुर्याइन् ।
तर अमान्डाले ९० औँ मिनेटमा गोल गर्दै स्विडेनको जित सुनिश्चित गरिन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०८:०८
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
