तीज आउन अझै दुई महिना बाँकी छ । साङ्गीतिक क्षेत्रमा तीजका गीत भने धमाधम भित्रिन थालिसकेका छन् ।
यस्तैमा गायिका रानी शाक्य र गायक नारायण बाबुको स्वर, नारायण बाबुको शब्द तथा सङ्गीतमा ‘आकुर माकुर’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा कमल सिंह र विना राउतको अभिनय छ । भिडियोमा उत्सव दाहालको छायाङ्कन, विशेष पौडेलको सम्पादन र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । भिडियोका निर्देशक सुव्रतराज आचार्य हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
