समाचार

फिफा क्लब विश्वकपः यी हुन् क्वाटरफाइनलमा पुग्ने ८ क्लब

काठमाडौँ । जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको छ । नकआउट चरणका खेल सकिएसँगै १६ मध्ये ८ क्लब क्वाटरफाइनलमा पुगेका छन्…