समाचार

कोभिडका कारण भारतमा दुईको मृत्यु

काठमाडौँ, भारतको मुम्बईस्थित केईएम अस्पतालमा सोमबार दुई कोभिड संक्रमित बिरामीको मृत्यु भएको छ । यद्यपि, डाक्टरहरूले उनीहरुको मृत्यु कोभिडका कारण नभई दीर्घकालीन रोगका कारण भएको…