
काठमाडौँ । इराकको कात शहरको एक शपिङ मलमा भएको भीषण आगलागीमा ६१ जनाको मृत्यु भएको छ ।
अल जजिराका अनुसार मल भित्र रहेका ४५ जना भन्दा बढीको उद्धार गरिएको छ ।
इराकको सरकारी मिडियाका अनुसार धेरै मानिसहरूको मृत्यु भएको छ र धेरै घाइते भएका छन् । यो मल पाँच दिन अघि मात्र खोलिएको थियो । बुधबार राति मलमा आगलागी भएको थियो, जुन अहिले नियन्त्रणमा आएको छ । उद्धारकर्मीहरूले अझै पनि बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।
सरकारले घटनापछि देशमा तिन दिनको शोकको घोषणा गरेको छ भने आगलागीको कारण पट्ट लगाउन आयोग गठन गरेको रिपोर्टमा उल्लेख छ ।
pratikshya
प्रकाशित: २ श्रावण २०८२, बिहीबार १४:३८
छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई पाउने सुविधामा पुर्नविचार गछौं- गृहमन्त्री लेखक

इराकको शपिङ मलमा भीषण आगलागी, ६१ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक शुरु

हत्याको अभियोगमा इलामबाट एक जना पक्राउ
प्रचण्डद्वारा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ उद्घाटन, भ्रष्टाचारविरुद्ध सडक संघर्षको चेतावनी

साम्बा अस्ट्रेलियन प्रिमियर वुमन लिग खेल्ने, वेलिंगटन फिनिक्ससँग सम्झौता
