बुटवल । गुल्मीको बर्लवामा पहिरो जादा सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।
आइतबार बिहान गुल्मीको कालिगण्डकी-६ बर्लवामा सुख्खा पहिरो जादा बाटो पुर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
त्यस्तै गएराती गुल्मीको कालीगण्डकी गाउँपालिकाको हर्मिचौर १ गरगरे करिडोरमा सुख्खा पहिरो गएको हुँदा दुई तर्फी बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-13
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
