काठमाडौं । इन्टर मियामीले न्याशभिलमाथि जित हासिल गरेको छ ।
अमेरिकन मेजर लिग सकर अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्याशभिललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मियामीका लागि दुवै गोल लियोनेल मेसीले गरेका थिए । मेसीले खेलको १७ र ६२औं मिनेटमा गोल गरेका थिए । त्यस्तै न्याशभिलका लागि एक गोल हानी मुख्तरले गरेका थिए ।
यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा १९ खेलमा ३८ अंक भएको छ र हाल पाँचौं स्थानमा रहेको छ । त्यसैगरी न्याशभिलको २२ खेलमा ४२ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-13
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
