
धनगढी । कैलाली कारागारमा कैदीबन्दीहरूबीच झडप भएको छ । शनिबार दिउँसो कारागारका नाइके खगेन्द्र बोगटीमाथि कुटपिट भएपछि विवाद भएको हो ।
प्रहरीकाअनुसार कुटपिटमा परेका बोगटीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको नाक र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।
बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कपिल श्रेष्ठको समूहले कुटपिट गरेको कारागार प्रशासनले जनाएको छ । प्रहरीले कैदीबन्दीहरूबीच समान्य विवाद भएको बताउँदै अहिले साम्य भइसकेको बताएको छ ।
Sudina Shrestha
प्रकाशित: २९ असार २०८२, आईतवार ०८:२४
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
