
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टिमका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
असार २१ गते मलेसियामा सम्पन्न एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगितामा सहभागी टोलीका सदस्यलाई क्यानले जनही ५० हजार रुपैयाँ प्रदान गर्ने क्यानले जानकारी दिएको छ ।
pratikshya
प्रकाशित: २७ असार २०८२, शुक्रबार १५:११
चंकी पाण्डे भन्छन्- कपुर र खानको दुनियाँमा ‘पाण्डे केम आउट अफ सेलेबस’ !

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

शब्दयात्रा प्रकाशनले आठजना व्यक्तित्व पुरस्कृत गर्दै

अबदेखि प्रहरीले पक्राउ परेका व्यक्तिको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

संघीय संसदका तीन समितिको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
