
काठमाडौँ । भारतको दिल्लीमा भूकम्पको झट्का महसुस गरिएको थियो ।
भारतीय मिडियाहरुका अनुसार दिल्लीमा लगभग १० सेकेन्डसम्म भूकम्पको झट्का महसुस गरिएको थियो । विहिबार बिहान ९ बजेर १८ मिनेटमा आएको भूकम्पको तीव्रता ४.४ रेक्टर स्केल रहेको बताइएको छ ।
भुकम्पको झट्का हरियाणाको जिन्द र बहादुरगढ बाहेक, पश्चिमी उत्तर प्रदेश र राजस्थानका क्षेत्रहरूमा पनि महसुस गरिएको बताइएको छ ।
pratikshya
प्रकाशित: २६ असार २०८२, बिहीबार १२:३८
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
