काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आज सुदुरपश्चिम प्रदेशका चार जिल्ला डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने सम्भावना रहेको बताएको छ ।
महाशाखाले स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने सम्भावनाको मध्यम जोखिमको सम्भावना उच्च रहने पूर्वानुमान रहेकोले सतर्त्कता अपनाउन आग्रह गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
