
काठमाडौँ । एलन मस्कको सामाजिक सञ्जाल कम्पनी एक्सकी प्रमुख कार्यकारी अधिकृत लिन्डा याकारिनोले राजीनामा दिएकी छन् ।
जुन, २०२३ देखि एक्सको प्रमुख कार्यकारी अधिकृत रहेकी लिन्डाले आफुले राजीनामा दिएको जानकारी दिदै दुई बर्ष निकै रोमाञ्चक रहेको बताएकी छन् ।
उनले भनेकी छन्- ‘वाक्य स्वतन्त्रताको रक्षा गर्ने, कम्पनीलाई चलाउने र एक्सलाई सबै कुरा एपमा रूपान्तरण गर्ने जिम्मेवारी मलाई सुम्पेकोमा मस्कप्रति अत्यन्तै आभारी छुन ।’
उनले एक्स साँच्चै सबै आवाजहरूको लागि डिजिटल टाउन स्क्वायर भएको बताउदै संसारको सबैभन्दा शक्तिशाली संस्कृति समेत भएको बताएकी छन् ।
pratikshya
प्रकाशित: २६ असार २०८२, बिहीबार १२:३२
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
