धनुषा । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–३ स्थित धनुष सागर पोखरीमा डुवेका व्यक्तिको असार २५ गते राती करीव १ बजे सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
सोही उपमहानगरपालिका–२५ लोहना बस्ने २० वर्षिय गणेश मण्डल राती पौने १ बजे उक्त पोखरीमा हामफाली डुवेका थिए ।
सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश जनकपुरबाट सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटवालको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-09
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
