बुटवल । पाल्पाको मालमुलस्थित पाल्पा-गुल्मी सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।
बुधबार बिहान पाल्पाको रिब्दिकोट-३ मालमुलस्थित पाल्पा गुल्मी सडक खण्डमा अबरिल बर्षाको कारण सडकमाथिबाट ढुङ्गासहितको पहिरो खसेपछि बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रहरीले अबरोध सडक खुलाउने पहल भईरहेको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-09
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
