
काठमाडौं । काठमाडौंको स्वयम्भुबाट एक करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।
काठमाडौँ महानगर- ६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठाबाट चिनियाँ नागरिक वांग जियानको साथमा रहेको नगद एक करोड चवालीस लाखसहित नियन्त्रणमा लिइ सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
pratikshya
प्रकाशित: २४ असार २०८२, मंगलवार १५:४९
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
