नुवाकोट । नुवाकोटको बिदुर नगरपालिका- १ स्थित त्रिशुली नदीको बीचमा दुई जना फसेका छन् ।
बसपार्क नजिकै त्रिशुली नदीको बीचमा एक महिला र एक पुरुष फसेपछि उद्धारको प्रयास जारी रहेको छ । अहिले उद्धारको लागि हेलिकप्टर बोलाइएको भएपनि हेलिकप्टर समयमा नआएको स्थानीयले बताएका छन् । अहिले प्रहरी र स्थानीय नदी किनारमा रहेपनि उद्धार गर्ने अवस्था नरहेको बताइएको छ ।
हेलिकप्टरबाट मात्र उद्धारको सम्भावना रहेको र हेलिकप्टर आउन ढिलाई भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-08
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
