काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउसो १ बजे बस्दैछ । आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन पेश हुने, महालेखा परिक्षकको बार्षिक प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।
त्यस्तै आज औद्योगिक सम्पत्ति सम्बन्धि विधेयक-२०८२ तथा राष्ट्रिय खेलकुद विकास ९पहिलो संशोधन० विधेयक २०८२ पेश हुने कार्यसूची रहेको छ ।
साथै आजको बैठकमा कुलिङ पिरियडमा भएको हेरफेर छानबिन गर्न उच्चस्तरीय विशेष समिति गठन गर्ने सहमति बमोजिम सो समितिको घोषणा हुने बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-07
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
