काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति तथा संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्दैछ ।
बिहान ८ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग छलफल तथा सुनुवाइका लागि सिफारिस गरिएका तीन जना सर्वोच्च अदालतका न्यायाधीश र एक न्याय परिषदका सदस्य बारे निर्णय लिने कार्यसूची रहेको छ ।
त्यसैगरी दिउसो १ बजे बस्ने राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-07
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
