हुम्लाको कर्णाली करिडोर अवरुद्ध

सुर्खेत । हुम्लाको सर्केगाड- १ बाख्रे स्थित कर्णाली करिडोर पुर्णरुपमा अवरुद्ध भएको छ ।

शुक्रबार बिहान हुम्लाको सर्केगाड-१ बाख्रेस्थित कर्णाली करिडोरमा माथिबाट सुख्खा पहिरो आई बाटो पुर्ण रुपमा अबरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Sudina Shrestha

प्रकाशित: २० असार २०८२, शुक्रबार १३:५२