काठमाडौँ । नेपालमा एक सातामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडीका अनुसार एक सातामा चार प्रदेशमा ३५ संक्रमण पुष्टि भएका हुन् ।
महाशाखाको रिपोर्ट अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी २६ जना, कोशी प्रदेशमा ४, मधेस प्रदेशमा ३ र गण्डकी प्रदेशमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै एक सातामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । साथै हाल देशका ३१ जिल्लामा २४९ जना कोरोना सङ्क्रमित रहेका महाशाखाले उल्लेख गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-04
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
